०६ असार २०८३, शनिबार

आमिर खानको फिल्म ठग्स अफ हिन्दोस्तानको नयाँ मोसन पोस्टर सार्वजनिक (भिडियो)

आमिर खानको फिल्म ठग्स अफ हिन्दोस्तानको नयाँ मोसन पोस्टर सार्वजनिक (भिडियो)

काठमाडौं — बलिउड अभिनेता आमिर खानको आगामी फिल्म ठग्स अफ हिन्दोस्तानको नयाँ मोसन पोस्टर हालै सार्वजनिक गरिएको छ । 

मोसन पोस्टरमा फातिमा सना शेख हातमा धनुष र आँखामा क्रोधका साथ दमदार भूमिकामा देखिएकी छन् । 

पोस्टर हेर्दा फातिमाले फिल्ममा एक लडाकूको भूमिका निर्वाह गरेको देखिन्छ । 

यो फिल्म नोभेम्बर ७ मा रिलिज हुँदैछ । फिल्ममा आमिर खान, कट्रिना कैफ, अमिताभ बच्चन र फातिमा सना शेखको मुख्य भूमिका छ ।

 

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्