१९ असार २०८३, शुक्रबार

प्रेमिका भेट्न गएका युवकमाथि पर्‍यो यस्तो आपत

प्रेमिका भेट्न गएका युवकमाथि पर्‍यो यस्तो आपत

प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइपर्‍यो जब उनलाई प्रेमिकालाई भेट्न आएको मै केरकार शुरु भयो । 

उनी प्रेमीको घर नजिकै पुग्दा केही मानिसले नियन्त्रणमा लिएर यस्तो गरेका थिए ।

युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो ।

यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएको युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए । आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र साजयँ दिएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्