फागुन १०, २०७५
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं– आज विश्व अल्जाइमर चेतना दिवस । ‘रिमेम्बर मि’ अर्थात मलाई सम्झ भन्ने नाराका साथ विश्वभर आज यो दिवस मनाइदैं छ ।
अल्जाइमर रोग बारेमा जनचेतना फैलाउन हरेक वर्षको सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर महिनाको रुपमा लिइन्छ । यसै दिवसको अवसरमा हामीले लोकान्तर हेल्थ शोमा पाटन अस्पतालका ज्येष्ठ नागरिक तथा अल्जाइमर रोज विशेषज्ञ डा.रमेश कँडेलसँग कुराकानी गरेका छौं ।
कहिलेकाँही हामी सामान्य कुरा पनि बिर्सिरहेका हुन्छौं । आफ्नै हातमा भएको सामान कहाँ पर्यो भनेर अन्य ठाउँमा खोजिरहेका हुन्छौं ।
कुनै समय आफूले सामान राखेको ठाउँ विर्सन्छौं र कहाँ राखेको भन्ने नै याद हुँदैन र तर केही समयपछि हाम्रो होस् खुल्छ र आफूले राखेको ठाउँ याद आउँछ । डा. कँडेलका अनुसार यो कुनै रोग होइन । तर जब मानिसले कुनै कुरा हराएपछि हराएको सामानको विषयमा कुनै वास्ता नै हुँदैन भने यो विर्सने रोग अर्थात अल्जाइमरको लक्षण हुनसक्छ ।
कुनै कुरा विर्सिएर बारम्बार सोधिरहने, आफूले बोलेको कुरा, अरुलाई देखाउने व्यवहारमा कुनै हेक्का नहुने समस्या छ भने उनीहरुमा अल्जाइमरको लक्षण देखिएको हुनसक्ने डा. कँडेलले बताए ।
उनले नेपालमा ७८ हजार अल्जाइमरका बिरामी रहेकोमा १० प्रतिशत मात्रै उपचारको पहुँचमा रहेको बताए । अल्जाइमर रोग के हो ? के कारणले यो रोग लाग्छ र नेपालमा अल्जाइमर रोगका बिरामी कति छन् र कस्तो अवस्थामा छन् ?
डा. कँडेलसँग गरिएको कुराकानी भिडियोमा–
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं, २८ चैत- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई)को अवधारणालाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने ...
शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...
काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...
काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्यो । काठम...
काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...