२३ जेठ २०८३, शनिबार

प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ, विद्यार्थीबाट लाखौं असुले

असोज १४, २०७५
प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ, विद्यार्थीबाट लाखौं असुले

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीएससी–सीएसआईटी विषयको प्रवेश परीक्षाको प्रश्न पत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पसका अनेरास्ववियूका नेता कमल जोशी र प्रवीण अधिकारी रहेका छन् । 
ताहाचलस्थित महेन्द्र रत्न क्याम्पसबाट उनीहरु पक्राउ परेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । उनीहरुले विद्यार्थीबाट लाखौं रकम असुलेर प्रश्न पत्र आउट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्