
कञ्चनपुर–बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि दुई वटा संघर्ष समितिले फेरि आन्दोलन थालेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
महिला अग्वा हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समिति र अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले आन्दोलन थालेका हुन् ।