०९ असार २०८३, मंगलबार

बर्खामा काँधकै भर !

बर्खामा काँधकै भर !

नुवाकोट- नुवाकोटको शिवपुरी गाँउपालिका–५ महाकालीमा बिरामी भएकी महिलालाई बोकेर अस्पतालतर्फ लैजाँदै । बर्खायाममा बिग्रिएको ग्रामीण सडक समयमा मर्मत नहुदाँ स्थानीयवासीले कठिनाई भोग्दै आएका छन् । तस्वीर : रामहरि न्यौपाने, रासस

salt training

कमेन्ट गर्नुहोस्