०६ असार २०८३, शनिबार

आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा बढ्यो : सेना

असोज १५, २०७५
आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा बढ्यो : सेना

 काठमाडाैं-प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालमा आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा बढेको विश्लेषण गर्दै राजनीतिबाट समाधान गर्नु पर्ने बताएका छन् । भदौ २४ गते जङ्गी अड्डामा पदभार सम्हालेपछि सकलदर्जालाई सम्बोधन गर्दै उनले सम्वादबाहेक राज्यसँग अन्य विकल्प नरहेको चेतावनी दिए । सरकारले असन्तुष्ट समूहसँग वार्ताको तयारी गरिरहँदा उनको यस्तो भनाई सार्वजनिक भएको हो । नयाँ पत्रिकामा विस्तृतमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्