०२ असार २०८३, मंगलबार

सजिलाे छैन जटिवुटी संकलन

सजिलाे छैन जटिवुटी संकलन

जाजरकोट- जाजरकोट कुशेगाउँपालिकाबाट बारेकोट गाउँपालिका वडा ४ को विभिन्न पाटनमा पाईने सेतोचिनी जटिवुटी संकलनका लागि जाँन लागेको स्थानीयहरु । कोही बाटोमा वास वसेका छन् त कोही पाटन तीर जाँदै गरेका छन् । दैनिक ४० जना भन्दा वढी सेतोचिनी संकलनका लागि जाने गरेका छन् । तस्बिर : हेमन्त के सी, रासस

salt training

कमेन्ट गर्नुहोस्