०३ असार २०८३, बुधबार

सिटिजन्स बैंकको १ करोड ३८ लाख कित्ता शेयर आउँदै

कात्तिक २०, २०७४
सिटिजन्स बैंकको १ करोड ३८ लाख कित्ता शेयर आउँदै
लोकान्तर संवाददाता
काठमाडौं, १३ फागुन –सिटिजन्स बैंक इन्टरनेशनलले २५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले शेयर निश्कासनका लागि अनुमति दिएको छ ।
बैंकले १ करोड ३८ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर बैंकले निष्कासन गर्नेछ ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।बैंकले आवमा बैंकले ५५ प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्