३१ जेठ २०८३, आइतबार

दशैंमा यात्रुबसले पालो कुर्नु नपर्ने

असोज १६, २०७५
दशैंमा यात्रुबसले पालो कुर्नु नपर्ने

काठमाडौं–दशैंका गाडीले पालो कुर्नु नपर्ने भएको छ । यात्रुको चाप व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो ।

 यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलले दसैँको यात्रा सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति निकालेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्