३० जेठ २०८३, शनिबार

सडक मर्मतका कारण धादिङदेखि कलंकीसम्म सवारी चाप

सडक मर्मतका कारण धादिङदेखि कलंकीसम्म सवारी चाप
सन्दर्भ तस्वीर

काठमाडौं– धादिङ–नागढुङ्गा र थानकोट–कलंकी हुदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् ।

गएराति सडक पिच गर्ने क्रममा धादिङ र थानकोट क्षेत्रमा रोकिएका सवारी साधन बिहान ६ बजेपछि मात्रै सुचारु हुँदा धादिङदेखि कलंकीसम्म सवारी चापको अवस्था सृजना भएको प्रहरीले जनाएको छ । 

यसका साथै यहि असोज २२ गतेसम्म बेलुकी ८ देखि बिहान ५ बजेसम्म नागढुंगा–पिपलमोड सडकखण्ड मर्मतको लागि बन्द गरिने डिभिजन सडक कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्