२७ जेठ २०८३, बुधबार

जब भारतीय राजदूत पूरी हातमा कूचो लिएर सडकमा आए [तश्वीरहरु]

जब भारतीय राजदूत पूरी हातमा कूचो लिएर सडकमा आए [तश्वीरहरु]

काठमाडौं— नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी सरसफाइमा जुटेका छन् ।

महात्मा गान्धीको १ सय ५० औ जन्मजयन्तीको अवसरमा नेपाल स्थित भारतीय दूतावासले आयोजना गरेको श्रमदान कार्यक्रममा उनी सहभागि भएका हुन् ।

अनौपचारिक पोशाकमा राजदूत पूरीले सडक बढारेको तश्वीर भारतीय दूतावासको ट्वीटरमा राखिएको छ ।

राजदूत पूरी लगायत दूतावासका कर्मचारीले लैनचौरस्थित भारतीय दूतावास परिसरमा सरसफाइ गरेका थिए ।


गान्धीको जन्मजयन्तीको अवसरमा भारतभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्