०६ असार २०८३, शनिबार

अनुदान लिनकै लागि लाभग्राहीले बनाए यस्ताे घर

अनुदान लिनकै लागि लाभग्राहीले बनाए यस्ताे घर

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–९ जफतीमा रु तीन लाख सरकारी अनुदान सहयोगमा निर्माण गरिएको प्रयोगबिहीन अबस्थाको एककोठे घर । भूकम्प पछिको पुर्ननिर्माणको क्रममा आवास निर्माण सम्बन्धी प्रभावकारी नीतिको अभावमा लाभग्राहीले बनाएको एककोठे घर अनुदान रकम लिनको लागि मात्र केन्द्रित भएको पाइन्छ । तस्बिर : रामहरि न्यौपाने, रासस

salt training

कमेन्ट गर्नुहोस्