२३ जेठ २०८३, शनिबार

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य

काठमाडौं– मंगलबार सुनको भाउ ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज ५७ हजार १ सय कायम भएको हो । 

यस्तै तेजावी सुन आज तोलमा ४७ हजार ८ सयमा कारोबार भइरहेको छ । 

चाँदीको भने तोलमा रु ८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्