
स्याङ्जाको आँधीखोला गाउँपालिका– १ पञ्चमूल सिरुबारीका गाउँ गाउँमा पुगेर बैठकका लागि खबर गर्दै ८१ वर्षीय नरबहादुर कटवाल (साइँला) । गाउँमा नागरिकता वितरण गर्ने घुम्ती शिविरबारे खबर गर्न हिँडेका कटवाल अझै पनि आफ्नो पेशा कायम राखेका छन् । तस्वीर : हिमलाल पराजुली, स्याङ्जा, रासस