०८ असार २०८३, सोमबार

चिनीको मुल्यमा विवाद: लेखाले तोक्यो ६३ मन्त्री भन्छन् ७०

असोज २०, २०७५
चिनीको मुल्यमा विवाद: लेखाले तोक्यो ६३ मन्त्री भन्छन् ७०

 काठमाडौं  - चिनीको बजार मूल्यको विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । बुधबार मन्त्रालयले चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । बिहीबार समितिले ६३ रुपैयाँ तोक्न पत्र पठाएपछि दुई निकायबीच विवाद देखिएको हो । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्