
काठमाडौं– सीपी गजुरेल संयोजक रहेको देशभक्त जनणतान्त्रिक क्रान्तिकारी मोर्चा लिगले आगामी मंगलबार काठमाडौमा ‘कालो मार्चपास’ र ‘विरोधसभा’ गर्ने भएको छ ।
कालापानी विनाको नेपालको नक्सा प्रयोग, कर बृद्धि, बलात्कार, हत्या,महंगी, जथाभावी सडक विस्तार र नागरिकता विधेयकका विरुद्ध मार्चपास र विरोधसभा गर्न लागेको मोर्चाले जनाएको छ ।