२३ जेठ २०८३, शनिबार

पाँच वर्षमा ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु

असोज २२, २०७५
पाँच वर्षमा ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु

काठमाडौं– मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । 
पाँच वर्षमा ७९ हजार ४ सय १७ दुर्घटना भएको र सो क्रममा १० हजार ७ सय २२ जनाले ज्यान गुमाएको समाचारमा उल्लेख छ । गतवर्षमात्रै १८ हजार दुर्घटना भएको पनि समाचारमा उल्लेख छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्