१७ असार २०८३, बुधबार

कमला खोलाको किनारामा युवकको शव फेला

कमला खोलाको किनारामा युवकको शव फेला

सिरहा- सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ ।

तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्