बागलुङ- विश्वमा दुर्लभ मानिने शालग्राम शिलाको संरक्षण तथा धार्मिक पर्यटक भित्राउने लक्ष्य राखि बागलुङको कुँडुलेमा भू–गर्भ भित्र निर्माण गर्न लागिएको संग्रहालयमा राख्नको लागि तयारीे शालग्रामहरु । हाल तिरुपतीवालाजी धाममा २४ हजार शालग्राम रहेका छन् । तस्बिर : सुवास गौतम, रासस
