२२ जेठ २०८३, शुक्रबार

एक सातापछि नागढुंगा–पिपलामोड सडक दुईतर्फी खुल्यो

असोज २३, २०७५
एक सातापछि नागढुंगा–पिपलामोड सडक दुईतर्फी खुल्यो
फाइल तस्बिर

काठमाडौं – नागढुंगा–पिपलामोड सडक पिच गर्ने काम सकिएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ । पिच थालिएपछि दैनिक सवारी आवागमन प्रभावित बन्दै आएको थियो ।
असोज १५ बाट सुरु भएको पिच निर्माण शनिबार राति सकिएको हो । अब सवारी आवागमन सहज भएको सडक डिभिजन कार्यालय काठमाडौं २ ले जनाएको छ ।  कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्