०२ असार २०८३, मंगलबार

४८ सय डाक्टर बेरोजगार

असोज २४, २०७५
४८ सय डाक्टर बेरोजगार

काठमाडौं–देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन्।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो।

देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन।

नौँ सय ५०  चिकित्सकको दरबन्दी खाली छ। 
 

salt training

कमेन्ट गर्नुहोस्