१४ असार २०८३, आइतबार

टंगालमा सीजी इलेक्ट्रोनिक्स महाकुम्भ मेला

टंगालमा सीजी इलेक्ट्रोनिक्स महाकुम्भ मेला

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्सले आफ्नो सोरुम सीजी डिजिटल टंगालमा महाकुम्भ मेला आयोजना गरेको छ ।

विजयादशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गरी ग्राहकमाझ विभिन्न उपहार, क्यास डिस्काउन्ट तथा अन्य आकर्षक योजना समावेश गरिएको छ ।

असोज २४ देखि २७ गतेसम्म कार्यक्रम आयोजना गरिने भएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्