३१ जेठ २०८३, आइतबार

उच्च सरकारी वकिल कार्यालय सहन्यायाधिवक्ता अख्तियारको फन्दामा, घुससहित पक्राउ

उच्च सरकारी वकिल कार्यालय सहन्यायाधिवक्ता अख्तियारको फन्दामा, घुससहित पक्राउ

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । 

अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले आज निजकै कार्यकक्षबाट पक्राउ गरेको हो । 

आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्