१० असार २०८३, बुधबार

क्यालेन्डरबिनै चल्छ संसद्

असोज २५, २०७५
क्यालेन्डरबिनै चल्छ संसद्

 काठमाडौं- संघीय संसदको दोस्रो अधिवेशन असोज ११ मा सकियो । अब अर्को अधिवेशन कहिलेदेखि हुन्छ ? यसको उत्तर न प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग छ न सरकारसँग ।


संघीय संसदको वेबसाइटको क्यालेन्डरमा समेत अधिवेशन कहिलेदेखि हुन्छ भन्ने उल्लेख छैन । संसद् अधिवेशन कहिले सुरु भएर कहिले अन्त्य हुन्छ भन्ने सामान्य जानकारीसमेत संसद्ले तय गरेको छैन । कान्तिपुर दैनिकमा खबर छँपिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्