०१ असार २०८३, सोमबार

कपिलबस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

असोज २५, २०७५
कपिलबस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

कपिलबस्तु–प्राचीन बुद्धनगरी कपिलबस्तुबाट निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागि भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 

भारतको सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरिएको बुद्ध सर्किट राष्ट्रिय रोडको सिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा बुद्ध सिद्धर्थनगरमा जन्मिएको दाबी सहित प्रचार गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्