०४ असार २०८३, बिहीबार

पब्लिक कम्पनी बन्ने बुद्ध एयरको घोषणा

असोज २५, २०७५
पब्लिक कम्पनी बन्ने बुद्ध एयरको घोषणा

काठमाडा– निजी क्षेत्रको  अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरले  पब्लिक कम्पनीमा जाने  घोषणा गरेको  छ । 

अहिले  प्राइभे ट कम्पनीका रूपमा रहेर  आन्तरिक र  क्षेत्रीय उडान गरिरहेको  एयर लाइन्सले  अबको  ३ वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने  घोषणा गरिसकेको  छ ।

कम्पनीले  अन्तर्राष्ट्रिय उडानमा ३० प्रतिशतमात्रै  सेयर  राख्ने समेत जानकारी दिएको  छ । कारोबार दैनिकमा विस्तृतमा खबर छापिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्