३१ जेठ २०८३, आइतबार

जन्मदिनमा बोलाएर सामूहिक ‘वलात्कार’

असोज २६, २०७५
जन्मदिनमा बोलाएर सामूहिक ‘वलात्कार’

मोरङ– पथरीशनिश्चरे नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।


जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी किशोरीलाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्