१५ असार २०८३, सोमबार

अनुसन्धानको जिम्मा कर्मचारीलाई दिँदा आईजीपी असन्तुष्ट

असोज २६, २०७५
अनुसन्धानको जिम्मा कर्मचारीलाई दिँदा आईजीपी असन्तुष्ट

काठमाडौं–अपराध अनुसन्धानमा प्रहरीलाई  अविस्वास गरी निजामतिलाई जिम्मेवारी दिन थालिएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले असन्तुष्टि जनाएका छन् । जस्तोसुकै घटनाको अनुसन्धानमा पनि प्रहरी सक्षम रहेको उनले बताए । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–६३ औं प्रहरी दिवसको अवसरमा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराध अनुसन्धानमा प्रहरीको विकल्प नभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्