१० साउन २०८३, आइतबार

विदेशी मिडियामा छाएको नेपालको एउटा तश्वीर

विदेशी मिडियामा छाएको नेपालको एउटा तश्वीर

काठमाडौं- झापाको बेलडागीस्थित भुटानी शरणार्थी शिविरका विद्यार्थी साइकलमा स्कुल जाँदै ।

अक्टोबर १८ अर्थात कात्तिक १ गते भुटानमा हुन लागेको आम निर्वाचन र नेपालका भुटानी शरणार्थीको अवस्थावारे समाचार एजेन्सी एएफपीमा अशोक दाहालले फिचर स्टोरी लेखेका छन् ।

प्रकाश माथेमाले अगष्ट १० तारिकमा लिएको यो तश्वीर एएफपीमा सोमवार प्रकाशित छ । 

salt training

कमेन्ट गर्नुहोस्