०२ असार २०८३, मंगलबार

म्यानमारमा त्रिपक्षीय शान्ति वार्ता,  पुग्ला त तार्किक निश्कर्षमा ?

असोज २९, २०७५
म्यानमारमा त्रिपक्षीय शान्ति वार्ता,  पुग्ला त तार्किक निश्कर्षमा ?

म्यानमार- म्यानमारको राजधानी नेपितमा सोमबार त्रिपक्षीय शान्ति वार्ता सुरु भएको छ । 
म्यानमारको सरकार, सेना र युद्ध विराम गरेको विद्रोही समूहकाबीचमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन् । 
वार्ता निरन्तर भएका तार्किक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । 
चार दिने वार्ताले विभिन्न चरणका छलफलहरूका आधारमा राजनीतिक रूपमा निकास दिने र मुलुक शान्ति प्रक्रियामा आउने अधिकारीहरूको विश्वास छ । 
वार्तामा म्यानमार सरकारकी परामर्शदाता आङ्साङ सुकी, प्रधान सेनापति सेन गेन मिन औङ हलाङ र विद्रोहीको तर्फबाट कायिन नेशनल युनियनका प्रमुख साव मुटु साए पोए सहभागी हुनुभएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्