0 shares
बडादशैंको सातौ दिन मंगलबार फूलपातीको अवसरमा दमौलीमा फूलपाती भित्र्याइँदै । हरेक वर्ष फूलपातीको अवसरमा व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइन्छ । तस्बिर : कृष्ण न्यौपाने, दमौली(तनहुँ), रासस