258 shares
काठमाडौं — पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा बुधवार भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
बा १ च ५६५ नम्बरको दूध बोक्ने ट्यांकर र ग२च १७५१ नम्बरको मारुती भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।