०९ असार २०८३, मंगलबार

साँझमा यस्तो देखियो शक्तिपीठ (फोटो फिचर)

असोज ३१, २०७५
साँझमा यस्तो देखियो शक्तिपीठ (फोटो फिचर)

काठमाडौं– हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो चाड विजया दशमीको आज आठौं दिन  ।

राजधानीका विभिन्न शक्तिपीठमा दर्शनार्थीको दिनभर घुइँचो लागेको थियो । देवी भगवतीका विभिन्न स्वरुपको पूजा अर्चनाका लागि भक्तजन देवी भगवतीका शक्तिपीठहरुमा लामबद्ध भएका थिए । 

काठमाडौंको भद्रकाली, संकटा, दक्षिणकाली, गुह्येश्वरी, मैतिदेवी लगायतका शक्तिपीठमा दर्शनाथीको बाक्लो उपस्थिति थियो । 

साँझको समयमा पनि देवी मन्दीरहरुमा दर्शनाथीको उपस्थिति रह्यो । राजधानीका विभिन्न शक्तिपीठहरुलाई झकिझकाउ बनाइएको छ । 

तस्वीरमा हेर्नुहोस्


 

salt training

कमेन्ट गर्नुहोस्