१५ असार २०८३, सोमबार

टिकाको अघिल्लो दिन यस्तो सुनसान देखियो काठमाडौं (फोटो फिचर)

कात्तिक १, २०७५
टिकाको अघिल्लो दिन यस्तो सुनसान देखियो काठमाडौं (फोटो फिचर)

नवरात्रको नवौं दिन बिहीवार देशभर नेपालीहरूको महान् चाड बडादशैंको महानवमी पर्व मनाइँदै छ ।

राजधानीसहित देशभरका देवी मन्दिरहरुमा भक्त जनको घुइँचो लागेको छ । 

दशैं मान्न राजधानीबाट २५ लाख हाराहारीमा सर्वसाधारण गाउँघर फकिएपछि काठमाडौं सुनसान बनेको छ । 

टिकाको अघिल्ला दिन राजधानीको सडकमा फाट्टफुट्ट मात्र भाडाका सवारी चलेका छन् भने केही मात्रामा नीजि सवारी चलेका छन् । अधिकांश पसलहरु बन्द रहेका छन् । 

हेरौं सुनसान काठमाडौंका केही तस्वीरहरु


 

salt training

कमेन्ट गर्नुहोस्