0 shares
मासुको डल्लो लिएर जीवनयापन गर्दै महोत्तरीका ३८ वर्षीय धनेश्वर महतो । उनको शरीरभरि मासु पलाएपछि दिनरात छटपटी हुने गरेको छ । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस