२३ जेठ २०८३, शनिबार

जनकपुरमा ग्यास सिलिण्डर विष्फोट, १ को मृत्यु

कात्तिक २, २०७५
जनकपुरमा ग्यास सिलिण्डर विष्फोट, १ को मृत्यु

जनकपुरधाम -जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । 

विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्