०५ असार २०८३, शुक्रबार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

कात्तिक ४, २०७५
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आइतबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २ पैसा र विक्रिदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ । 
यस्तै स्वीस फ्यांक एकको खरिददर ११७ रुपैयाँ ५० पैसा र विक्रिदर ११८ रुपैयाँ १० पैसा रहेको छ । 
 यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २७ पैसा र विक्रिदर १३४ रुपैयाँ ९६ पैसा रहेको छ ।
विनिमय दर विस्तृतमा हेर्नुहोस्


 

salt training

कमेन्ट गर्नुहोस्