२८ जेठ २०८३, बिहीबार

कोस्टारिकामा ४ अमेरिकीको ज्यान गयो

कात्तिक ५, २०७५
कोस्टारिकामा ४ अमेरिकीको ज्यान गयो

काठमाडौं– नदीमा राफ्टीङ गरिरहेका चार जना अमेरिकी पर्यटकको दुर्घटनामा मृत्यु भएको र एक जना कोस्टारिकाका नागरिक बेपत्ता भएको रेडक्रसले जनाएको छ । 

कोस्टारिकाको नारान्जीतो नदीमा डुङ्गामा रहेका चौध जना पर्यटक र तीन जना गाइडमध्ये चार जनाको मृत्यु भएको हो । नदीमा बाढी आएका कारण डुङ्गा पल्टिएको बताइएको छ । 

कोस्टारिकामा राफ्टीङ निकै लोकप्रिय मानिन्छ । आजभोलि त्यहाँका नदीहरुमा बाढी आउने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्