१९ असार २०८३, शुक्रबार

नेकपाको निम्तो मान्न भारतीय नेता यचुरी काठमाडौंमा

कात्तिक ८, २०७५
नेकपाको निम्तो मान्न भारतीय नेता यचुरी काठमाडौंमा

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् ।

नेकपाको निमन्त्रणामा उनी बिहीबार बिहान काठमाडौं आएका हुन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्