१७ असार २०८३, बुधबार

नेविसंघ महाधिवेशन १६ कात्तिकमा नहुने निश्चित

कात्तिक ९, २०७५
नेविसंघ महाधिवेशन १६ कात्तिकमा नहुने निश्चित

काठमाडौं–नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन दोस्रोपटक पनि तोकिएको समयमा नहुने निश्चित भएको छ । माउ पार्टी कांग्रेसले विधान पारित नगर्दा सो समयमा पनि महाधिवेशन नहुने निश्चित भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
नेविसंघको केन्द्रीय कार्यसमिति बैठकले पहिलोपटक २३, २४ र २५ साउनमा र  त्यसवेला हुन नसकेपछि १६, १७ र १८ कात्तिकका लागि १२औँ महाधिवेशन गर्ने तय भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्