०७ असार २०८३, आइतबार

उपत्यकामा भेटियो डेंगुका जीवाणु

कात्तिक १०, २०७५
उपत्यकामा भेटियो डेंगुका जीवाणु

काठमाडौं-काठमाडौं उपत्यकामा डेंगुका बिरामी भेटिएका छन् । उच्च ज्वरो आएर उपत्यकाका विभिन्न अस्पताल पुगेका सात जनामा डेंगुको जीवाणु भेटिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार काठमाडौंको बालाजु र वनस्थली ढुंगेधारा क्षेत्रका सातजना बिरामीमा डेंगु संक्रमण पुष्टि भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्