
अस्ट्रेलियामा एक जोडिले केही समय पहिला १४६ रुपैयाँमा सेकेन्ड ह्याण्ड बोर्ड गेम किनका थिए ।
तर जब उनीहरुले जब त्यसलाई किनेर घर लगेर खोलेर हेरे त्यसमा एउटा औठी फेला पारे । त्यो औठी कुनै समान्य खालको औठी थिएन ।
करिब २१ लाख नेपाली मूल्य बराबरको हिराको औठी थियो । उनीहरुलाई त्यो हिरा उपहार जस्तै भयो ।
२७ वर्षका क्रिस लाइटफुट तथा उनी प्रेमीका मेन्डी फ्लैकका साथमा यस्तो भएको थियो जो दुई वर्ष पहिला सिड्नीबाट टोरेन्टो गएका थिए ।
यो जोडिले हिरा भेटाएको कुरा सामाजिक सञ्जालमा भाइरल बन्यो त्यसपछि हिराका मालिकले उनीहरुलाई सम्पर्क गरे । के उक्त हिरालाई उनीहरुले फिर्ता देलान् ?