०४ असार २०८३, बिहीबार

बालुवाखानी हेर्न गएका डीआईजीको मृत्यु : आज अस्ट्रेलियाँ जाँदै थिए भण्डारी

कात्तिक ११, २०७५
बालुवाखानी हेर्न गएका डीआईजीको मृत्यु : आज अस्ट्रेलियाँ जाँदै थिए भण्डारी

काठमाडौं–काभ्रेको मन्डन देउपुर–६ ढकालथोकमा जिप दुर्घटना हु्ुँदा शनिबार नेपाल प्रहरीका डीआईजीसहित तीनजनाको मृत्यु भएको छ । 
आजका नयाँ पत्रिका दैनिक लेख्छ–ढकालथोककै चेरीडाँडामा बालुवाखानी हेरेर फर्किने क्रममा दुर्घटना हुँदाडीआईजी सुशील भण्डारीसहित स्थानीय विनोद कार्की र जीवन पराजुलीको मृत्यु् भएको हो । 
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी भण्डारी आज अस्ट्रेलिया जाने तयारीमा थिए । 

salt training

कमेन्ट गर्नुहोस्