०४ असार २०८३, बिहीबार

खसोगीकी प्रेमिकाले गरिन् अमेरिका भ्रमणको निम्तो अस्वीकार

कात्तिक ११, २०७५
खसोगीकी प्रेमिकाले गरिन् अमेरिका भ्रमणको निम्तो अस्वीकार

टर्कीमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोगीकी प्रेमिकाले अमेरिका भ्रमणको निम्तो अस्वीकार गरेकी छिन् । 
राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ह्वाइन हाउस भ्रमणको निम्तोलाई हेटिस सेन्जिजले अस्वीकार गरेको खबर एजेन्सीलाई उदृत गर्दै नयाँ पत्रिका दैनिकले छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्