१३ असार २०८३, शनिबार

गौतमबुद्ध विमानस्थलको रनवे पिच गर्ने काम शुरु, आउँदो साउनबाट सञ्चालनमा

कात्तिक १३, २०७५
गौतमबुद्ध विमानस्थलको रनवे पिच गर्ने काम शुरु, आउँदो साउनबाट सञ्चालनमा

काठमाडौं– रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम मंगलबारबाट शुुरु भएको छ । 

अवको ६ महिनाभित्र रनवेको पिच सम्पन्न हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए । 

 
आउँदो साउन (सन् २०१९ अगष्ट)सम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भइ सञ्चालनमा आउने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्