०३ असार २०८३, बुधबार

‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

कात्तिक १३, २०७५
‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं। आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

कोशिष क्षेत्रीको शब्द, संगीत र स्वर रहेको गीतले चलचित्रको कथालाई झल्काउन खाजेको छ । गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । 

माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, परमिता आर एल राणा, सुरक्षा पन्त लगायतको मुख्य भूमिका छ । चलचित्रले बेरोजगारीको समस्यालाई चित्रण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्