२२ जेठ २०८३, शुक्रबार

चोर र डाँकाले भरिए काठमाडौंका हिरासत कक्ष

कात्तिक १५, २०७५
चोर र डाँकाले भरिए काठमाडौंका हिरासत कक्ष

काठमाडाैं- महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन् । 

चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् । 
चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ । नयाँ पत्रिका दैनिका खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्