२८ जेठ २०८३, बिहीबार

बिरामी प्रधानमन्त्रीकाे विमानस्थल जाने इच्छा, डाक्टरले गरे इन्कार

कात्तिक १५, २०७५
बिरामी  प्रधानमन्त्रीकाे  विमानस्थल जाने इच्छा, डाक्टरले गरे इन्कार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान दिन चिकित्सकसँग आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ । 

चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी  आज स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रिपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन प्रधानमन्त्रीले आग्रह गरेको डा सन्तकुमार दासले बताए । 

तर, आफूहरुले अहिल्यै डिस्चार्ज नदिने, बरु राष्ट्रपतिलाई नै अस्पताल बोलाउने भनेर रोकेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्