२० असार २०८३, शनिबार

डलरको भाउ फेरि बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

कात्तिक १५, २०७५
डलरको भाउ फेरि बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– डलरको भाउ फेरि आकाशिएको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर  ११८ रुपैयाँ ८ पैसा पुगेको छ । यस्तै विक्रिदर ११८ रुपैयाँ ६३ पैसा रहेको छ । 

जवकी अघिल्लो दिन एक डलरको खरिददर ११७ रुपैयाँ ५९ पैसा र विक्रिदर ११८ रुपैयाँ १९ पैसा रहेको थियो । 

यस्तै आज युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा रहेको छ भने विक्रिदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने विक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ । 

अरु मुद्राको विनिमय दर तालिकामा हेर्नुहोस्  


 

salt training

कमेन्ट गर्नुहोस्